सर्वपक्षीय बैठकमा प्रधानमन्त्री- निर्वाचनलाई संकट हैन, खुसीको रूपमा लिऔं

७ पुस, काठमाडौं । प्रधानमन्त्री सुशीला कार्कीले निर्वाचनलाई कुनै संकटको घडीको रूपमा लिन नहुने बताएकी छिन् । सोमबार सिंहदरबारमा आयोजना गरिएको सर्वपक्षीय बैठकलाई सम्बोधन गर्ने क्रममा उनले निर्वाचनलाई परिवर्तनको मार्गको रूपमा बुझ्न आग्रह गरिन् । ‘निर्वाचन भनेको …