रूपन्देहीमा ३ जना केन्द्रीय सदस्य सहित १० जनाले छाडे नेकपा

रूपन्देहीबाट नेपाली कम्युनिस्ट पार्टीका प्रदेशदेखि केन्द्रीय सदस्य समेतले पार्टी परित्याग गरेका छन्।