डा. प्रकाशराज रेग्मी भन्छन्– यी हुन् उच्च रक्तचापका बिरामीले गर्ने ७ गल्ती

'हामीकहाँ धेरै मान्छे सुगर र कोलेस्ट्रोल भयो भने डराउँछन्, तर ब्लड प्रेसर अलि अलि बढेको छ भने खासै ध्यान दिँदैनन्। यसलाई रूघाखोकीजस्तै मामुली ठान्छन्। यही अज्ञानता र लापरबाही नै कहिलेकाहीँ मृत्युको कारण बन्छ।'