‘सम्पूर्ण ध्यान, मतदाता दर्ता अभियान’ चलाउन कांग्रेस महामन्त्रीद्वयको परिपत्र

काठमाडौँ। नेपाली कांग्रेसका महामन्त्रीद्वय गगनकुमार थापा र विश्वप्रकाश शर्माले कात्तिक ३० गतेभित्र मतदाता नामावली दर्ता गराउन भन्दै तल्ला तहका समितिलाई परिपत्र गरेका छन्। महामन्त्रीद्वय थपा र शर्माले प्रदेश सभापतिहरूलाई परिपत्र गर्दै कात्तिक मसान्तभित्र मतदाता नामावली दर्ता गर्न निर्वाचन आयोगले जारी गरेको सूचना दृष्टिगत गरेर व्यापक सक्रियता बढाउन जरुरी रहेको पनि उल्लेख गरेका छन्। परिपत्रमार्फत उनीहरूले […]