लाइफ इन्स्योरेन्सको तर्फबाट भौतिक पूर्वाधार पुनर्निर्माण कोषमा १ करोड १ लाख जम्मा, ९ करोड ३० लाख पुग्यो
सरकारले स्थापना गरेको भौतिक पूर्वाधार पुनर्निर्माण कोषमा आइतबार लाइफ इन्स्योरेन्स कर्पोरेशन (नेपाल) लिमिटेडको तर्फबाट १ करोड १ लाख रुपैयाँ जम्मा भएको छ ।