रास्वपाको विस्तारित बैठक आजदेखि

काठमाडौँ। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को विस्तारित बैठक आज शुक्रबारदेखि चितवनको सौराहामा सुरु हुने भएको छ। २१ र २२ कात्तिकसम्म सञ्चालन हुने विस्तारित बैठकले पार्टीको आगामी रणनीति तय गर्ने । शुक्रबार बिहान ८ बजेदेखि विस्तारित बैठक सुरु गर्ने तयारी छ। त्यसका लागि अधिकांश प्रतिनिधिहरू बैठकमा सहभागी हुन बिहीबार राति नै सौराहा आइसकेका छन्। बैठकको उद्घाटन पार्टीका […]