साफ यू-१७ पुरुष च्याम्पियनसिप नेपाल र श्रीलंका खेल्दै

श्रीलंकाको रेसकोर्स अन्तर्राष्ट्रिय रंगशालामा हुने खेल नेपाली समय अनुसार ७: १५ देखि सुरु हुनेछ।