फेवातालमा जाल हान्दा भेटियो एसएलआर

पोखरा फेवातालमा जाल हान्ने क्रममा एसएलआर राईफल फेला परेको छ। राइफलसँगै गोली पनि भेटिएका छन।