काठमाडौं– कोशी प्रदेशका प्रदेश प्रमुख परशुराम खापुङले सबै जातजाति र समुदायबीचको समन्वय र सद्भावबाट मात्र मुलुकको एकता र अखण्डता अक्षुण्ण राख्न सकिने बताएका छन् । बुधबार विराटनगर स्थित प्रदेश प्रमुखको कार्यालयमा थारु आयोगको प्रतिवेदन बुझ्दै प्रदेश प्रमुख खापुङले मुलुक विविधतायुक्त भएको र सबै जातजातिबीच सहकार्य र मेलमिलाप गरेर राष्ट्र र राष्ट्रियता बलियो बनाउनु आजको आवश्यकता […]