बिहीबार भगवान विष्णुको पूजा

काठमाडौं – आज २०८२ साल माघ १ गते बिहीबार तदनुसार सन् २०२६ जनवरी १५ तारिख। माघ कृष्ण पक्षको द्वादशी तिथि। माघे संक्रान्ति, घ्यु चाकु खाने दिन, उत्तरायण आरम्भ। बिहीबार देवताका गुरु वृहस्पति तथा भगवान श्री हरि विष्णुको पूजा गरिन्छ। आजको दिन व्रत बस्नाले धन, पुत्र तथा विद्या प्राप्ति हुने विश्वास छ। साथै, यो दिन विष्णुकी […]