काठमाडौं – नायिका तथा निर्मात्री केकी अधिकारीले फिल्म ‘पेट्रोल पम्प’ निर्माण गर्ने भएकी छन् । फिल्म ‘बोक्सीको घर’कै टिमको सहकार्यमा यो फिल्म बन्न लागेको हो । नायिका केकी अधिकारीका अनुसार आगामी वर्ष २०८३ मा फिल्मको छायाङ्कन हुनेछ । सोही वर्षको उपयुक्त मितिमा हेरेर प्रदर्शनमा ल्याउने उनको योजना छ । यो फिल्मको कलाकार चाँडै सार्वजनिक गर्ने […]