नेपालले लियाे क्यानाडाकाे पहिलाे विकेट

आईसीसी टी-२० विश्वकप अघि दोश्रो वार्मअपकाे जारी खेलमा नेपालले क्यानाडाको पहिलाे विकेट लिएकाे छ।