विरोधमा उत्रिएका नेता कार्यकर्तालाई विश्वप्रकाशले भने : मर्यादाको दायरामा रहनुपर्छ

काठमाडौँ- काठमाडौँ । नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले मंगलबार पार्टी कार्यालयमा भएको घटना गलत भएको बताएका छन्। सामाजिक सञ्जालमार्फत आफ्नो धारणा सार्वजनिक गर्दै उनले विशेष बैठकका क्रममा प्रवेश व्यवस्थापन, नेतामाथि भएको व्यवहार र फैलिएको हल्लाबारे प्रतिक्रिया दिएका हुन्। उनले समर्थन–विरोधका नाममा मर्यादा नाघ्ने प्रवृत्तिको आलोचना गरेका छन्। त्यस्तै संयम र परिपक्व राजनीतिक व्यवहार आवश्यक रहेकोमा […]