बालेन भेट्न ज्वागल पुगे रास्वपा नेता खनाल

१० पुस, काठमाडौं । काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहसँग भेट गर्न राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का नेता शिशिर खनाल पुगेका छन् । मेयर शाहलाई भेटन् नेता खनाल ललितपुरको ज्वागलस्थित मेयर शाहका सहयोगी कुमार बेनको घरमा पुगेका …