डाक्टर निकोलस भुसाल पक्राउ

प्रहरीले निकोलस भुसाललाई पक्राउ गरेको छ। उपत्यका प्रहरी कार्यालय, रानीपोखरीको टोलीले उनलाई केही बेरअघि गोरखा नगरपालिका–८ रानीवनबाट पक्राउ गरिएको प्रहरीले जनाएको छ।