कीर्तिमानको शिखर चढिरहेका कप्तान रोहित

नवलपरासीको बर्दघाट-१४ मा जन्मेका रोहित परिवारका कान्छा छोरा हुन्। उनका बुवा कुमार पौडेल इन्डियन लाहुरे थिए। सचिन तेन्दुलकरका फ्यान पनि। उनी छोरालाई डाक्टर, इन्जिनियर वा अरू केही होइन क्रिकेटर नै बनाउने चाहन्थे।