काठमाडौं– भदौ २३ र २४ गते भएको जेन–जी आन्दोलनले अर्थतन्त्रको केही महत्वपूर्ण सूचकमा नकारात्मक असर पारेको देखिएको छ । सरकारका विभिन्न निकायका तथ्यांकले वैदेशिक लगानीदेखि आन्तरिक कारोबारसम्म जेन–जी आन्दोलनले असर पारेको देखाएको हो । सरकारले चालु आर्थिक वर्षमा ५.५ प्रतिशतले आर्थिक वृद्धि हुने लक्ष्य राखेको थियो । तर पछिल्लो समय प्रतिवेदन सार्वजनिक गर्दै विश्व बैंकले […]