ढालिए देशका धरोहर

मुलुकमा विद्यमान भ्रष्टाचार र कुशासनविरुद्ध सुरु भएको जेनजी पुस्ताको विद्रोह ध्वंसमा परिणत हुँदा मुलुकको आर्थिक र भौतिक संरचनामा ठुलो क्षति पुगेको छ।