नेपालको सबैभन्दा ठूलो अन्तर्राष्ट्रिय शिक्षा मेला भोलिदेखि, एकै छतमुनि ३० भन्दा बढी शीर्ष विश्वविद्यालय

काठमाडौं । अन्तर्राष्ट्रिय शिक्षा क्षेत्रमा १५ वर्षभन्दा लामो अनुभव र सफलता हासिल गरिसकेको ईडीएफ ज्याम्बोरीले नेपालका विद्यार्थी लक्षित कार्यक्रम ल्याउने भएको छ । २८ असार शनिबार ईडीएफ ज्याम्बोरीले यूके (बेलायत), अस्ट्रेलिया र युरोपका ३० भन्दा बढी …