आर्थिक सुधारमा राष्ट्र बैंकलाई सक्रिय साझेदार बन्न अर्थमन्त्रीको आग्रह

अर्थमन्त्री स्वर्णीम वाग्लेले आर्थिक सुधार र रूपान्तरणलाई प्रभावकारी बनाउन नेपाल राष्ट्र बैंकले नियामकको परम्परागत भूमिकाभन्दा माथि उठेर सरकारको सक्रिय साझेदारका रूपमा काम गर्नुपर्ने बताएका छन्।