उपाधिका लागि चन्दननाथ र जनसेवा भिड्दै

जिल्लामा पछिल्लो समय फुटबलप्रतिको आकर्षण उल्लेख्य रूपमा बढ्दै गएको छ। प्रतियोगिताले स्थानीय युवा बिच खेलप्रतिको उत्साह झनै बलियो बनाएको आयोजकको भनाइ छ।