घट्यो 'आइकार भी–२३' को मूल्य

यस अफरअन्तर्गत ग्राहकहरूले ५० लाख ९९ हजार रूपैयाँको पूर्व-बजेट मूल्यमा आइकार भी–२३ खरिद गर्न सक्नेछन्।