तेल मूल्यको जोखिमबीच भारतमा ब्याजदर यथावत्

काठमाडौँ । भारतको केन्द्रीय बैंकले मध्यपूर्वमा जारी द्वन्द्वका कारण अन्तर्राष्ट्रिय तेल बजारमा देखिएको अनिश्चितता र त्यसले मुद्रास्फीतिमा पार्न सक्ने प्रभावलाई ध्यानमा राख्दै नीतिगत ब्याजदर यथावत् राख्ने निर्णय गरेको छ । मुद्रास्फीति तत्काल व्यापक रूपमा नफैलिएको निष्कर्ष निकाल्दै भारतीय रिजर्भ बैंक (आरबीआई) ले थप स्पष्ट अवस्था नआएसम्म मौद्रिक नीतिमा परिवर्तन नगर्ने संकेत दिएको छ । आरबीआईको […]