सुख्खा पहिरो गएपछि ३ दिनदेखि बीपी राजमार्ग अवरुद्ध, डाइभर्सन बनाइँदै

१६ कात्तिक, काभ्रेपलाञ्चोक । काभ्रेपलाञ्चोक जिल्लाको रोशी-८ चारसयबेशी र रोशी-१२ माम्तीमा सडक माथिबाट खसेको सुख्खा पहिरोले बीपी राजमार्ग अवरुद्ध भएको छ । तीन दिनदेखि चारसयबेशीमा सडक माथिबाट सुख्खा पहिरो निरन्तर आइरहेकोले राजमार्गमा सवारीसाधन सञ्चालनमा रोक लगाएर …