एकीकृत समाजवादीसँग एकताबारे जनार्दनको फरक मत

'विचार, सिद्धान्त, नीति र कार्यदिशाको स्पष्ट आधारमा पुनर्गठन नगरी अन्य पार्टीसँग एकताका लागी अघि बढ्नु ऐतिहासिक गल्ती हुनेछ, ' उनले भनेका छन्।