त्रिपुरासुन्दरीमा लाखौं खर्चेको एक्सरे मेसिन ६ वर्षदेखि थन्कियो, मुसाको बास

१० जेठ, डोल्पा । डोल्पाको त्रिपुरासुन्दरी नगरपालिकाले ६ वर्षअघि खरिद गरेको एक्सरे मेसिन अझै सञ्चालनमा आउन सकेको छैन । २०७७ चैतमा पालिकाको वडा नं १ स्थित त्रिपुराकोट स्वास्थ्य चौकीका लागि खरिद गरिएको मेसिन जडान नै नभई …