१६ कात्तिक, काठमाडौं । नेकपा माओवादी केन्द्रका नेता सुदन किराँतीले पार्टी रुपान्तरणका लागि पाँच प्रस्ताव अघि सारेका छन् । एकीकृत समाजवादीसँग पार्टी एकीकरणमा उपमहासचिव जनार्दन शर्माले असन्तुष्टि जनाइरहेको बेला किराँतीले पार्टी एकता रोक्नुपर्ने धारणा राखेका छन् …