बाजुरा सदरमुकाम मार्तडी बजारमा आगलागी, निभाउने प्रयास जारी

बाजुरा सदरमुकाम मार्तडी बजारमा आगलागी भएको छ । मार्तडीमा रहेको सागर ग्यारेजबाट सल्केको आगो निभाउने प्रयास भइरहेको छ ।