मध्यरातमा बालेनको अशिष्ट स्टाटस, केहीबेरमै हटाए

काठमाडौं महानगरपालिकाका प्रमुख बालेन्द्र शाहले मध्यरातमा आफ्नो सामाजिक सञ्जालमा प्रमुख देश तथा राजनीतिक दलहरूलाई गाली गर्दै एक स्टाटस लेखेर केहीबेरमै हटाएका छन्।