बालाजुमा भेस्पा तथा अप्रिलियाको नयाँ सर्भिस सेन्टर सञ्चालनमा आएका साथ राजधानीभित्र यी प्रिमियम स्कुटर ब्राण्डका ग्राहकका लागि सेवा पहुँच अझ सुलभ भएको छ। नेपालका आधिकारिक बिक्रेता डेल्टा अटोकोर्प प्रा.लि.ले भ्याली कोल्ड स्टोरको विपरीत, सानिमा बैंक नजिकै आधुनिक सुविधासहितको सर्भिस हब २०८२ मंसिर १ गतेदेखि सेवामा ल्याएको हो। कम्पनीका प्रमुख कार्यकारी अधिकृत तथा निर्देशक विजय कुमार […]