कटानबाट बस्तीसँगै पोखरी जोगाउने सौन्दर्यकरण : RajdhaniDaily.com

RajdhaniDaily.com | सप्तरी । राजविराज नगरपालिका ५ स्थित छठ पोखरीको सौन्दर्यकरण तथा नजिकै रहेको भलुवाही खोलाको तटबन्ध निर्माण कार्य सुरु भएको छ । आइतबार प्रतिनिधिसभा सदस्य -