सुदूरपश्चिमका स्थानीय तहका कर्मचारी आन्दोलित, कामकाज प्रभावित

RajdhaniDaily.com | धनगढी । सुदूरपश्चिमका स्थानीय तहका कर्मचारी आन्दोलित भएका छन् । कर्मचारीहरु आन्दोलित भएपछि सुदूरपश्चिम प्रदेशस्थित स्थानीय तहको कामकाज प्रभावित भएको छ । -