सिटिजन्स क्यापिटल लिमिटेड र हिमालयन इनर्जी लिमिटेडबीच साधारण शेयर (आईपीओ) निष्काशन तथा बिक्री प्रबन्धक नियुक्ति सम्बन्धी सम्झौता सम्पन्न भएको छ। डिल्लीबजार, काठमाडौंमा भएको औपचारिक कार्यक्रममा दुवै कम्पनीका प्रमुख कार्यकारी अधिकृतहरूले सम्झौतामा हस्ताक्षर गरेका हुन्। हिमालयन इनर्जीका तर्फबाट प्रमुख कार्यकारी अधिकृत लक्ष्मी भट्टराई र सिटिजन्स क्यापिटलका तर्फबाट प्रमुख कार्यकारी अधिकृत सबिर बादे श्रेष्ठले सम्झौतामा हस्ताक्षर गर्दै […]