बंगालको खाडीको न्यूनचापीय प्रणालीको आंशिक प्रभाव, कस्तो रहला आज दिनभरको मौसम ?

कोशी, मधेश र बागमती प्रदेशमा दक्षिण–पश्चिम बंगालको खाडी र भारतको तमिलनाडु आसपास रहेको न्यूनचापीय प्रणालीको आंशिक प्रभाव रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।