काठमाडौँ – पछिल्लो समय युवापुस्तामा माइग्रेन र नसा च्यापिने समस्या एउटा गम्भीर जनस्वास्थ्य चुनौतीका रूपमा देखा पर्न थालेको छ । परिवर्तित जीवनशैली, कार्यस्थलको अमिल्दो आसन, बढ्दो प्रतिस्पर्धा र अनियन्त्रित ‘स्क्रिन टाइम’का कारण किशोरकिशोरीदेखि कामकाजी युवा यसको चपेटामा परिरहेका छन् । विशेषज्ञका अनुसार, कुल माइग्रेन पीडितमध्ये ठूलो हिस्सा २० देखि ५० वर्ष उमेर समूहका, त्यसमा पनि […]