खाडीमा लोकप्रिय बन्दै गधाको दूधको साबुन, किन छ विशेष ?

अचेल खाडी मुलुकहरूमा एउटा अनौठो साबुनले तहल्का मच्चाइरहेको छ। त्यो हो गधाको दूधबाट बनेको साबुन। सुन्दा अनौठो लागे पनि संयुक्त अरब इमिरेट्स, जोर्डन, इजिप्टसहितका देशहरूमा यो साबुनको माग आकाशिएको छ। आखिर यो साबुनमा यस्तो के छ, जसले …