बेलायतमा यौन दुराचारको अभियोगमा एक नेपालीलाई २५ वर्ष जेल सजाय
१६ मंसिर, लन्डन । बेलायतमा बलात्कार तथा यौन दुराचारको अभियोगमा एक नेपालीलाई २५ वर्ष जेल सजाय भएको छ ।
बेलायतको पिटरबरो बस्दै आएका ४९ वर्षीय प्रमोद ढकाललाई क्याम्ब्रिज क्राउन कोर्टले २५ वर्षको जेल सजाय मात्र हैन, …