ट्राफिक कारबाहीबाट चार लाख ७९ हजार राजस्व सङ्कलन

काठमाडौं उपत्यकाका विभिन्न स्थानमा ‘जाँच’का क्रममा एक हजार ८४१ जना सवारी चालकलाई कारबाही गरेको छ।