माओवादीले २० गते एकतामा आउने पार्टीसँग बैठक बसेर संगठनात्मक विषय टुङ्गो लगाउने

काठमाडौं– नेकपा माओवादी केन्द्रले आगामी कार्तिक २० गते एकतामा आउने पार्टीसँग संयुक्त बैठक बसेर एकीकृत पार्टीको संगठनात्मक विषय टुङ्गो लगाउने निर्णय गरेको छ ।  पार्टी कार्यालय पेरिसडाँडामा आइतबार बसेको महाधिवेशन आयोजक समितिको सचिवालय बैठकले एकीकृत समाजवादी लगायत एकतामा आउने दलहरूको संयुक्त बैठक बसेर संगठनात्मक विषय टुङ्गो लगाउने निर्णय गरेको हो ।  त्यसअघि कार्तिक १८ गते […]