सर्वोच्चको परमादेशपछि मधेसका मुख्यमन्त्री यादव कानुनी परामर्शमा

२४ घण्टाभित्र विश्वासको मत लिन सर्वोच्च अदालतले परमादेश दिएपछि मधेस प्रदेशका मुख्यमन्त्री सरोज यादवले मंगलबार बिहानैदेखि कानुनी परामर्श गरिरहेका छन्।