काठमाडौँ। संयुक्त राष्ट्रसङ्घले मंगलबार उत्तर मोजाम्बिकमा बढ्दो हिंसाका कारण हजारौँ नागरिक विस्थापित भएको प्रति ‘गम्भीर चिन्ता’ जनाएको छ। पछिल्ला केही महिनामा यहाँ करिब तीन लाख मानिस विस्थापित भएको राष्ट्रसङ्घले जनाएको छ। काबो डेलगाडो प्रान्तमा जिहादी विद्रोहले ६ हजार दुई सयभन्दा बढीको मृत्यु भएको छ भने हिंसा छिमेकी नाम्पुला प्रान्तसम्म फैलिएको छ। संयुक्त राष्ट्र शरणार्थी एजेन्सी […]