उपल्लो मुस्ताङसँग सम्पर्क विच्छेद, ५५० बढी पर्यटक उतै रोकिए

१६ कात्तिक, पोखरा । भारी हिमपात र बाढी पहिरोले सडकमार्ग, बिजुली र इन्टरसेवाबाट उपल्लो मुस्ताङ विच्छेद हुन पुग्दा साढे पाँच सयभन्दा धेरै पर्यटक र १०० भन्दा धेरै गाडी उतै रोकिएका छन् । उपल्लो मुस्ताङ जाने …