मीनबहादुरले दानमा दिएको जग्गा फिर्ता गर्ने एमालेको निर्णय

१० जेठ, काठमाडौ । नेकपा एमालेले बल्खुमै नयाँ कार्यालय भवन निर्माण गर्ने निर्णय गरेको छ । आज सम्पन्न सचिवालय बैठकले मीनबहादुर गुरुङबाट दानमा भवन लिने निर्णय उल्ट्याएको हो । ‘कलंकीमा भवन निर्माणको प्रस्ताव गर्ने दाता मीनबहादुर …