धर्मेन्द्रबारे आइरहेका खबरको परिवारद्वारा खण्डन

धमेन्द्रकी पत्नी हेमा मालिनी र छोरी ईशा देओलले ती खबरहरूको खण्डन गरेका छन्।