सार्वजनिक जग्गा अतिक्रमणविरुद्ध व्यास नगरपालिकाको कडाइ, ३५ दिनभित्र अवैध संरचना हटाउन निर्देशन

व्यास नगरपालिकाले नगर क्षेत्रभित्रका सरकारी तथा सार्वजनिक जग्गामा नियमविपरीत निर्माण गरिएका संरचना हटाउन सम्बन्धित पक्षलाई ३५ दिने सूचना जारी गरेको छ। नगरपालिकाले सोमबार सार्वजनिक सूचना जारी गर्दै सडक अधिकार क्षेत्र तथा सडकपेटी अवरुद्ध हुने गरी निर्माण गरिएका पक्की संरचना, बरन्डा, टहरा तथा टिनका संरचना हटाउन आग्रह गरेको हो। नगर कार्यपालिकाको जेठ २२ गते बसेको २३८औँ […]