अरूका गलत भाष्य बोकेर नहिँड्न जेन-जीलाई गृहमन्त्रीको आग्रह

धनगढी– गृहमन्त्री ओमप्रकाश अर्यालले जेन-जी युवाहरूलाई अरूले निर्माण गरिदिएका गलत र झुटा भाष्य बोकेर त्यसैको पछि लागेर यो नागरिक सरकारप्रति पनि सो खालको धारणा निर्माण नगर्न आग्रह गरेका छन् ।  युवा शक्तिको बलमा गठन भएको यो सरकार कुशासनलाई अन्त्य गर्न कै लागि भनेर सुशासनको जगमा टेकेर अहिलेको वर्तमान समयमा युवा वर्गले राखेको अपेक्षा र देशमा […]