रोल्पामा पहिलोपटक चलचित्र प्रदर्शन, ‘मितज्यू’लाई दर्शकको साथ
१० जेठ, रोल्पा । रोल्पाका नागरिकले पहिलोपटक जिल्लामै चलचित्र हेर्न पाएका छन् । जेठ ८ गतेदेखि देशव्यापी रूपमा प्रदर्शनमा आएको चलचित्र 'मितज्य" रोल्पामा प्रदर्शन हुने पहिलो चलचित्र बनेको छ । जिल्ला सदरमुकाम लिबाङमा चलचित्र प्रदर्शन …