Today is Sunday, August 18, 2024. We have presented the main 10 news events of the day in Ratopati.com's regular presentation '10 AM 10 News'.Today's main news includes Argentina and Spain clashing for the World Cup Football title, the Deuba faction advancing a five-point proposal, Oli criticizing the government, shots fired in Teku, UML leaving the Bagmati government, 95 public representative positions vacant, and nine local governments without a budget, among others.1. Argentina and Spain to clash for World Cup Football titleArgentina and Spain will compete for the World Cup Football title in a few hours. Spain secured their place...
काठमाडौँ- दुबईबाट काठमाडौँका लागि उडेको फ्लाईदुबईको विमान त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गर्न नसकेपछि भारतको लखनउतर्फ ‘डाइभर्ट’ भएको छ। फ्लाईदुबईको एफडीबी ५३९ (एफजेड ५३९) उडान नम्बरको बोइङ ७३७ म्याक्स विमान काठमाडौँको आकाशमा एक घण्टाभन्दा बढी समय फन्को मारेर पनि अवतरण गर्न नसकेपछि लखनउतर्फ गएको हो। विमानले सुरुमा काठमाडौँ र आसपासको आकाशमा लामो समय फन्को मारेको थियो। […]
उपल्लो जलाधार क्षेत्रमा निरन्तर वर्षा भइरहेका कारण कोशी नदीमा पानीको बहाव बढ्दै गएको छ। जल तथा मौसम विज्ञान विभागले सोमबारसम्म नदीको जलसतह सतर्कता तह पार गर्न सक्ने सम्भावना रहेको जनाएको छ। विभागकी बाढीविद् सरस्वती विष्टका अनुसार आइतबार साँझसम्म कोशी नदीको जलसतह ४.७८ मिटर पुगेको छ र बहाव निरन्तर बढिरहेको छ। उपल्लो क्षेत्रमा रातभरि पनि वर्षाको […]
काठमाडौँ । साउने सोमबारको अवसरमा पशुपतिनाथ मन्दिरमा आउने ठूलो सङ्ख्याका श्रद्धालुको सहज, सुरक्षित र मर्यादित दर्शन सुनिश्चित गर्न पशुपति क्षेत्र विकास कोषले व्यवस्थापनको तयारी अन्तिम चरणमा पुर्याएको छ। दर्शनार्थीको चापलाई व्यवस्थित गर्न कोषका पदाधिकारी तथा कर्मचारीसहित मन्दिर पहरा गण, नेपाल प्रहरी, सशस्त्र प्रहरी बल, नेपाली सेना, ट्राफिक प्रहरी, काठमाडौँ महानगर प्रहरी तथा विभिन्न धार्मिक एवं […]
Kathmandu. A boat carrying 116 passengers sank off the coast of Guyana on Saturday night. Government minister Juan Egil informed on Sunday that eight people have been rescued alive.