काठमाडौँ। दोस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल)मा साबिक विजेता जनकपुर बोल्ट्सले पहिलो जित दर्ता गरेको छ। लगातार चार खेलमा पराजित भएर सङ्कटमा परेको जनकपुरले आज पाँचौँ खेलमा पहिलो जित हात पार्यो। जनकपुरले चितवन राइनोजलाई ६ विकेटले पराजित गर्दै अङ्कतालिकामा खाता खोल्दै दुई अङ्क पनि जोड्यो। यो जितले जनकपुरको गणितीय हिसाबले भए पनि ‘प्लेअफ’को झिनो आशा […]