मधेसका मुख्यमन्त्री यादवले भोलि विश्वास मत लिने

मधेस प्रदेशका मुख्यमन्त्री सरोज यादवले भोलि विश्वासको मत लिने भएका छन्।